Be a part of our growing community where youth come together to learn, share ideas, and create positive change. We welcome everyone who wants to contribute, grow, and make a difference. Feel free to Contact Us
Contact UsOur dedicated team of young volunteers working for social change.
President/Founding Member
प्रबुद्ध युवा समूह बागलुङ जिल्लाका जागरूक, सचेत तथा जिम्मेवार युवाहरूको सक्रिय पहलबाट स्थापना भएको एक सशक्त सामाजिक संस्था हो। वि.सं. २०७9 सालमा “प्रबुद्ध युवा समूह” का रूपमा सुरु भएको यस संस्थाले समाजमा भइरहेका अन्याय, विभेद तथा विकृतिका विरुद्ध आवाज उठाउँदै आएको छ।
हाम्रो मुख्य उद्देश्य युवाहरूलाई एकताबद्ध गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो।
सरसफाइ अभियान, जनचेतना कार्यक्रम, खेलकुद तथा सामाजिक सहयोग हाम्रो मुख्य गतिविधि हुन्।
आज प्रबुद्ध युवा समूह समाजको आवाज बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।