Latest News & Activities of Prabuddha Yuwa Samuha

Prabuddha Yuwa Samuha Event

भव्य बन्दै दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता, तयारी अन्तिम चरणमा

सुमित चोक, बागलुङमा भदौ २१ गते आयोजना हुन लागेको दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०८३ को तयारी तीव्र............... Read More

How Prabuddha FORM

ग्रेस इन्टरनेशनल बागलुङ पुनः मुख्य प्रायोजक, गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३ भव्य रूपमा हुने

मिति: 2083-4-17

बागलुङ। सामाजिक, सांस्कृतिक तथा युवामुखी गतिविधिमा सक्रिय प्रबुद्ध युवा समूह ले आयोजना गर्न लागेको गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३ को मुख्य प्रायोजक (Title Sponsor) को रूपमा ग्रेस इन्टरनेशनल बागलुङ............. Read More

प्रबुद्ध युवा समूहद्वारा सञ्चालित “शनिबार सरसफाइ अभियान” तेस्रो हप्ता सफलतापूर्वक सम्पन्न |जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ नगरपालिकाको सहजीकरण

May 9, 2026

प्रबुद्ध युवा समूहले जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्यमा प्रत्येक शनिबार सञ्चालन गर्दै आएको “शनिबार सरसफाइ अभियान” को तेस्रो हप्ताको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ...

Read More

प्रबुद्ध युवा समूहद्वारा तीन सातादेखि सञ्चालन भइरहेको सरसफाइ अभियानको अनुगमन, स्थानीयवासीमा उत्साह

June 3, 2026

प्रबुद्ध युवा समूहले बागलुङ बजार क्षेत्रमा सञ्चालन गर्दै आएको सरसफाइ अभियानको प्रभाव, वातावरणीय सुधार तथा स्थानीयवासीको प्रतिक्रियाको अनुगमन गरेको छ...

Read More
Anniversary Program

प्रबुद्ध युवा समूहको चौथो वार्षिकोत्सव तथा युवा रोजगारी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न

June 16, 2026

प्रबुद्ध युवा समूहको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित “युवा रोजगारी अन्तरक्रिया कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा युवाहरूको रोजगारी, विदेश रोजगारका अवसर, तथा ठगीबाट बच्ने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

Read More
How Prabuddha FORM

प्रबुद्ध युवा समूह: समाजको आवाज र परिवर्तनको अभियान

June 16, 2026

प्रबुद्ध युवा समूह बागलुङ जिल्लाका जागरूक, सचेत तथा जिम्मेवार युवाहरूको सक्रिय पहलबाट स्थापना भएको एक सशक्त सामाजिक संस्था हो..... Read More

How Prabuddha FORM

प्रबुद्ध युवा समूहद्वारा "सामाजिक सञ्जालको लत (Social Media Addiction)" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

June 26, 2026

प्रबुद्ध युवा समूहको आयोजनामा बागलुङ नगरपालिकाको सभा हलमा "सामाजिक सञ्जालको लत (Social Media Addiction)" विषयक सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ......... Read More

How Prabuddha FORM

धार्मिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिँदै बागलुङमा प्रभुद्ध युवा समूहद्वारा सद्भाव र्‍याली सम्पन्न

मिति: २०८३ श्रावण १६

नेपालमा पछिल्लो समय विभिन्न धार्मिक विषयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न स्थानमा देखिएको मतभेद र धार्मिक द्वन्द्वको अवस्थाबीच बागलुङमा धार्मिक सद्भाव, सामाजिक एकता तथा राष्ट्रिय भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभुद्ध युवा समूह, बागलुङ को आयोजनामा शनिबार........ Read More

⬅ Back to Home